साँझ ५ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै, के बन्ला छलफलको विषय लकडाउन कि सत्ता ?

मन्त्रिपरिषद
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए ।
नियमित मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । प्रधानमन्त्री ओलीले भोलि आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् । यद्धपी छलफल के विषयमा केन्द्रित हुने भने खुलाइएको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार