संयुक्त सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान, तीन दिनको समय प्रदान !

राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार गठनका लागि आह्वान गरेकी छन्। संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान भएको हो।

राष्ट्रपतिले वैशाख ३० गते साँझ ९ बजेसम्मको समय दलहरुलाई प्रदान गरेकी छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार