कोरोना संक्रमणवाट अत्तरियाकी एक शिक्षिकाको ज्यान गयो

अत्तरिया: कोरोना संक्रमणवाट अत्तरियाकी एक शिक्षिकाको मृत्यु भएको छ ।

अत्तरियामा रहेको लोटसआई माध्यामिक बिधालयमा अध्यापन गराउदै आएकी गोदावरी नगरपालिका वडा नं १ अत्तरिया घर भएकी मिना पालको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिन पहिले मालाखेती अस्पतालमा भर्ना भएकी उनलाई मालाखेती अस्पतालबाट धनगढीको माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो ।

थाईराईडकी बिरामी रहेकी उनमा उनको शरीरमा अक्सिजनको लेभल कम हुँदै गएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार