प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता जारी

प्रधानमन्त्री ओली र नेता नेपाल

काठमाडौँ:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले भेटवार्ता जारी छ ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउने प्रयास स्वरुपको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ । आजै एमाले स्थायी कमिटी बैठकले माधव नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा गरेको थियो भने नेपाल खनाल समूहका नेताले राजीनामा दिने तयारी गरे पनि तत्काल राजीनामा नदिने निर्णय गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार