प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता जारी

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता जारी

प्रधानमन्त्री ओली र नेता नेपाल

काठमाडौँ:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले भेटवार्ता जारी छ ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउने प्रयास स्वरुपको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ । आजै एमाले स्थायी कमिटी बैठकले माधव नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा गरेको थियो भने नेपाल खनाल समूहका नेताले राजीनामा दिने तयारी गरे पनि तत्काल राजीनामा नदिने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार