आगामी बजेट अध्यादेशबाटै आउँछ : प्रधानमन्त्री ओली

अर्थतन्त्र

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट अध्यादेश मार्फत आउने स्पष्ट पारेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सञ्चारकमीहरुसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले अन्य बाटोबाट बजेट ल्याउने बाटो नभएको भन्दै अध्यादेश ल्याउनुपर्ने बताए ।

त्यस्तै अध्यादेश मार्फत बजेट ल्याउनका लागि तयारी भइरहेको र राष्ट्रपतिले बाचन गर्ने समेत बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार