संसद् विघटनका विषयमा संविधानविद्सँग सभामुखको छलफल जारी

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा छलफल

सभामुख अग्नि सापकोटा

काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटनका विषयमा संविधानविद्, कानुन एवं न्यायिक क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा अहिले छलफल भइरहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सभामुख सापकोटाले विघटन असंवैधानिक भएको ठहर गरेका छन् । उनले गएको मंगलबार पूर्वसभामुखहरुसँग पनि छलफल गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार