संसद् विघटनका विषयमा संविधानविद्सँग सभामुखको छलफल जारी

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा छलफल

संसद् विघटनका विषयमा संविधानविद्सँग सभामुखको छलफल जारी

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा छलफल

सभामुख अग्नि सापकोटा

काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटनका विषयमा संविधानविद्, कानुन एवं न्यायिक क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा अहिले छलफल भइरहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सभामुख सापकोटाले विघटन असंवैधानिक भएको ठहर गरेका छन् । उनले गएको मंगलबार पूर्वसभामुखहरुसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार