धनगढी बसपार्कमा एक जना मृत फेला !

सुतेको अवस्थामा मृत भेटिए

धनगढी बसपार्कमा एक जना मृत फेला

धनगढी: धनगढीको बसपार्कमा एक जना सुतेको अवस्थामा मृत भेटिएका छन्। बसपार्क स्थित प्रतिक्षालयमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अन्दाजी २७-२८ वर्षको जस्तो देखिने ति पुरुष प्रतिक्षलयमा सुतेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार