मन्त्रिपरिषद् विस्तारविरुध्द सर्वोच्चद्वारा अन्तरिम आदेश जारी, यी मन्त्रीहरूको गयो पद !

सर्वोच्च अदालतद्धारा मन्त्रीलाई काम गर्न रोक

सर्वोच्च अदालत

प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका २० मन्त्रीलाई सर्वोच्च अदालतले काम गर्न रोक लगाएको छ।

मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशमार्फत काम गर्न रोक लगाएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार