एक्सिस विद्याश्रम +२ विज्ञान संकायका जोशी एसिया अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार लागि मनोनीत !

एसिया अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कारका लागि मनोनीत भए जोशी

विजयराज जोशी

धनगढीः कैलालीका विजयराज जोशी एसिया अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कारका लागि मनोनीत भएका छन्। जोशी धनगढी स्थित एक्सिस विद्याश्रम +२ विज्ञान संकाय अध्ययनरत विद्यार्थी हुन् ।

बाल अधिकार, वातावरण तथा अन्य सामाजिक क्षेत्रमा काम गर्दै आएका जोशी उक्त पुरस्कारका लागि मनोनीत भएका हुन्। सोमबार मात्र एसियन अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कारको आधिकारिक फेसबुक पेजबाटउनी मनोनीत भएको जानकारी गराइएको थियो।

विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्ने युवालाई एसिया अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार दिइँदै आइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार