प्रतिनिधिसभा सदस्य पदबाट भीम रावलले दिए राजीनामा !

प्रतिनिधिसभा सदस्यबाट राजीनामाको घोषणा

राजीनामा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामाको घोषणा गर्नुभएको छ । रावलले भर्खरै संसद सचिवालयमा राजीनामा पत्र बुझाएर बाहिरिनु भएको छ । यसअघि आजै सिंहदरबारमा बसेको माधव नेपाल पक्षका सांसदहरुको भेलामा उहाँले राजीनामा दिने बताउनुभएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार