एसपी विश्व अधिकारी सहित ९ जना पुरस्कृत (फोटो समाचार)

३ बर्षिय बालकको हत्याको सफल अनुसन्धान

कैलालीका एसपी विश्व अधिकारी सहित ९ जना पुरस्कृत
तस्बिरः जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी पुरस्कृत भएका छन । जिल्लाको टिकापुर नगरपालिका ३ बर्षिय बालक बिवेक बिष्टको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट उनी पुरस्कृत भएका हुन ।

May be an image of २ people and people standing

घटनाको सफल अनुसन्धान गर्नुका साथै आफुलाई तोकिएको जिम्मेवारी ईमान्दारी तथा त्रुटीरहित ढंगबाट सम्पादन गरेको कामको उत्कृष्ट मुल्यांकन गरी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कडेलले उनलाई नगदसहित पुरस्कृत गरेका हुन ।

May be an image of ३ people and people standing

साथै उक्त घटनामा आफुलाई तोकिएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरी अनुसन्धान कार्यलाई सहजता पुर्याएको भन्दै प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटा, प्रहरी निरिक्षक लाल बहादुर ऐर, प्रहरी सहायक निरिक्षक अनिल शाह र कृष्ण मल्ल, हवल्दार गणेश बहादुर सेठ्ठी, प्रहरी जवानहरु जयराम चुनारा, शिशिर शर्मा र नन्दराज भट्टलाई पनि नगदसहित सम्मान गरिएको छ ।

May be an image of २ people and people standing

May be an image of २ people and people standing

May be an image of २ people and people standing

May be an image of २ people and people standing

May be an image of ३ people, people standing and indoor

May be an image of ३ people and people standing

May be an image of ३ people and people standing

May be an image of २ people and people standing

May be an image of २ people and people standing

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार