माधव नेपाल सहितका नेताहरू द्वारा सांसद नारदमुनि राना माथि अभद्र व्यवहार !

एमाले नेता माधव नेपाल र  सांसद नारदमुनि राना बिच  भनाभन

माधव नेपालले;ओली पक्षका सांसद नारदमुनी रान प्रती गरे अभद्र व्यवहार

काठमाडौ: अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमाले नेता माधव नेपाल र  सांसद नारदमुनि राना बिच  भनाभन भएको छ। माधव नेपालले ओली पक्षीय सांसद रानालाई प्रतिगमनको मतियार भएर समितिमा नबस्न भनी अभद्र व्यवहार गरे पछि बैठकमा भनाभन भएको हो।

प्रतिनिधिसभा पुनर्स्थापना र माधव नेपाललगायतका सांसदहरूको व्यवहारप्रति रानाले आपत्ति जनाएपछि नेपालले उनलाई प्रतिगमनको मतियार भएर नबस्न भनेका हुन्।

आइतबार बसेको बैठकमा ओली पक्षका सांसद र सत्तापक्षीय गठबन्धनका सांसदहरूबीच भनाभन भएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार