धरहरामा ‘मजिम्मेवारनेपाली’ ह्यासट्याग लेखेर बत्ती बाल्दै सुरु भयो मास्क अभियान !

'म जिम्मेवार नेपाली ' ह्यासट्याग

धरहरामा 'म जिम्मवार नागरिक' ह्यासट्याग

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाट नेपाल मास्क अभियान सुरु गरेको छ ।

‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गर्न थालेको हो ।

शनिबार साँझ धरहरामा ‘मजिम्मेवारनेपाली’ ह्यासट्याग लेखेर बत्ती बाल्दै अभियानको बारेमा जानकारी दिइएको थियो । तस्बिर : हेमन्त श्रेष्ठ / कान्तिपुर

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार