‘तिमिलाई लुकिलुकी हेर्ने’ गीतको भिडियो सार्वजनिक !

पुश्प बिक्रम अधिकारिको नयाँ भिडियो

धनगढीः मिस्टर सुदूरपश्चिम अवार्ड विजेता रोशन खत्री द्वारा अभिनीत पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

तिमिलाई लुकिलुकी हेर्ने नामक गीतको भिडियो Pushpa Bikram Adhikari नामकको युट्युब च्यानल बाट सार्वजनिक गरीएको हो ।

पुष्प विक्रम अधिकारी को शब्द, स्वर अनि सङ्गीत रहेको उक्त गीत रोशन सङ्गै सगुन पोखरेल को अभिनय रहेको छ ।

उक्त म्युजिक भिडियो धनगढीकै सेरोफेरोमा रहेर शुटिङ्ग भएको र धनगढीमै रहेको बाबा प्रोडक्सन द्वारा विजया आचार्य अधिकरिको डाइरेक्सन अनि कन्सेप्टमा तयार पारिएको हो ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार