धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिग ६ क्रिकेट प्रतियोगिता २०७८ को तयारी सुरु

एजुकेशन पाटर्नरको टुङ्गो

लिटल फ्लावर प्रीमियर लिग ६

धनगढी: धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिग ६ विद्यालय स्तरीय यु-१९ टी–२० क्रिकेट प्रतियोगिता २०७८ को तयारी सुरु भएको आयोजकले जनाएको छ । तयारी सुरु भए सँगै प्रतियोगिताको एजुकेसन पार्टनर प्रायोजकको टुङ्गो लागेको छ ।

प्रतियोगितामा एजुकेसन पार्टनरको रूपमा कैलालीको लम्कीमा रहेको कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल प्रतियोगितामा जोडिएको हो ।

स्कुल क्रिकेट तथा लिटल फ्लावर प्रिमियर लिगलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगितामा एजुकेसन पार्टनर भई सहयोग गरेको कैलाली गुरुकुल इङ्लिस मिडिया हाई स्कुल लम्की कैलालीका संस्थापक एम.डी. माधव थापा बुढामगरले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार