बैतडीको पाटन नगरपालिकामा साउन महिनाभित्रै २ पटक तालाबन्दी

साउन महिनाभित्रै दोस्रो पटक तालाबन्दी

तालाबन्दी
प्रतिकारात्मक तस्बिर

बैतडी: बैतडीको पाटन नगरपालिकामा साउन महिनाभित्रै दोस्रो पटक तालाबन्दी गरिएको छ। जनप्रतिनिधि र कर्मचारीका कामकार्वाहीप्रति नागरिक रुष्ट बन्दै गएपछी आइतबार फेरि अनिश्चितकालीन तालाबन्दी गरिएको हो।

नगरभित्रका विभिन्न विद्यालयमा आवद्द बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले आफुहरूको तलब नगरपालिकाले बृद्धि नगरेको भन्दै नगर कार्यपालिकाको मुल गेटमै तालाबन्दी गरेका हुन्।

नगर कार्यपालिकामा यसअघि साउन १७ गते पनि केही स्थानीय युवाहरुले गुरूडा–भासु– जडाकोट ३ नम्बर वडा कार्यालय जोड्ने सडक निर्माण योजनाको विषयलाई लिएर तालाबन्दी गरेका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार