जेबी टुहुरेकाे निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

जेबी टुहुरेकाे निधन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनप्रति दुसख व्यक्त गर्नुएको छ ।

कलाकार टुहुरेको निधनको खबरले निकै स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री देउवाले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार