कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

मोटरसाइकल दुर्घटना

धनगढीः कैलालीको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको धनगढीको मुख्य सडकअन्तर्गत लक्ष्मीनारायण चोक नजिक से ६ प ५४९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोटरसाइकल चालक दिनेश राना र मोटरसाइकलमा सवार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय विकाश राना घाइते भएका हुन्।

घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार