लायन्स क्लब अफ धनगढी इनोभेटिभद्धारा नेपाल प्रहरीलाई मास्क सहयोग

HELp
धनगढीः लायन्स क्लब अफ धनगढी इनोभेटिभले नेपाल प्रहरीलाई मास्क सहयोग गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को महामारीका बिच नेपाल प्रहरीले देखाएको सक्रियता र प्रहरीको तपाईँको मास्क खोइ अभियानलाई सहयोग होस् भनी मास्क वितरण गरिएको क्लबले जनाएको छ ।
No description available.
कोभिड -१९ को महामारी नियन्त्रण तथा रोकथामका लागि कैलालीमा नेपाल प्रहरीले तपाईँको मास्क खोइ अभियान सञ्चालनमा ल्याएको छ  । जसमा मास्क प्रयोग नगर्नेलाई मास्क प्रयोग गर्न अनुरोध गरिन्छ भने अटेर गर्नेलाई जरिवाना समेत गरिँदै आएको छ ।
प्रहरीको सोही अभियानलाई सहयोग गर्दै मङ्गलवार लायन्स क्लब अफ धनगढी इनोभेटिभले वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई मास्क र सेनिटाईजर हस्तान्तरण गरेको क्लबका प्रथम उपाध्यक्ष अर्जुन रावलले जानकारी दिनुभयो ।
No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार