कैलालीमा ‘राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान’ [फोटो समाचार]

४७५ बोटबिरुवाहरू वृक्षारोपण

कैलालीमा 'राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान'
तस्बिर : जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढी: बुधबारेदेखि सञ्चालन भएको “राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान” अन्तर्गत कैलालीमा ४७५ बोटबिरुवाहरू वृक्षारोपण गरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित देवरिया सामुदायिक वनमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियान कैलालीमा पनि सुरुआत गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतको प्रहरी कार्यालयहरूले ४७५ बोटबिरुवाहरू वृक्षारोपण गरेको हुन । वृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी, प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट र धनगढी उपमहानगरपालिका-७ का वडाध्यक्ष सिताराम रानाको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

May be an image of २ people, people standing and outdoors

यस्तै देवरिया सामुदायिक वनका अध्यक्ष भजन राना र स्थानीय भीम पडाल लगायत ४० जनाको प्रहरी टोलीले विभिन्न प्रजातिका ३०० वटा बोटबिरुवाहरू वृक्षारोपण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

May be an image of ५ people, people standing and outdoors

May be an image of २ people, people standing and outdoors

May be an image of 1 person, standing, nature and tree

May be an image of one or more people, people standing, tree and outdoors

May be an image of 1 person, standing and outdoors

May be an image of nature

May be an image of one or more people, people standing, grass and tree

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार