SKIP THIS

धनगढी उप-महानगरपालिका

गृहमन्त्री खाँण र प्रकाण्डबीच भेटवार्ता

गृहमन्त्री र प्रकाण्डबीच भेटवार्ता

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ ।

गृहमन्त्रको सरकारी निवास पुलचोकमै पुगेर विश्वकर्माले गृहमन्त्रीसँग भेटेका हुन् ।

भेटवार्तामा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । छलफमा चाँडै शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउने विषयमा  सरकार सकारात्मक भएको गृहमन्त्रीले बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार