एमसीसी खारेज गर्न माग गर्दै धनगढीमा प्रदर्शन

धनगढीमा प्रदर्शन

धनगढी : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै मंगलबार धनगढीमा प्रदर्शन भएको छ । राष्ट्रिय जनमोर्चा नेपालले धनगढीको मुख्य बजारमा विरोध जुलुस निकालेको हो ।

उनीहरूले ‘एमसीसी खारेज गर’,’अमेरिकी साम्रज्यवाद मुर्दावाद’ भन्दै नाराबाजी गरेका छन् । एमसीसी खारेजीको माग गर्दै विभिन्न दल निकटका भातृ संगठनहरु दैनिक प्रदर्शन गर्न थालेका छन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनले पनि एमसीसी खारेज गर्न माग गर्दै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार