धनगढीमा एक जना मृत अवस्थामा फेला

धनगढीमा एकजना मृत अवस्थामा फेला

धनगढी : धनगढीमा बिहीबार विहान एकजना मृत अवस्थामा फेला परेका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगर बस्ने ३१ वर्षीय सन्तोष थापा घरबाट करिब ५० मिटर टाढा सडकको नालामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्नेक्रममा उक्त नालीमा उनको शव फेला परेको हो।  घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार