मंगलबार सेती प्रयोगशालामा २६ जनामा कोरोना पुष्टि

कोरोना संक्रमित

धनगढी : सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा मंगलबार २६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा  १५९ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ७ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार