राष्ट्रिय युवा संघ नेपाल जोशीपुर कमिटीद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्वलन

राष्ट्रिय युवा संघ नेपाल जोशीपुर कमिटीले जोशीपुरमा संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ ।

धनगढी : राष्ट्रिय युवा संघ नेपाल जोशीपुर कमिटीले जोशीपुरमा संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल जोशीपुर गाउँपालिका कमिटीको आयोजनामा सातौँ संविधान दिवसको अवसरमा जोशीपुरमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरीएको हो ।

नेपाल र नेपालीको अथक प्रयास पछि प्राप्त उपलब्धिको संरक्षण संवर्द्धन गर्दै संविधानको पूर्ण पालना गर्दै देश र जनताको लागि काम गर्न सरकार सँग अपिल गर्दै दीप प्रज्वलन कार्यक्रम गरिएको युवासंघका जोशीपुर संयोजक विराट बोहराले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार