सेती प्रादेशिक अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
फाइल तस्बिर

धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचारत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बझाङको सुर्मा गाउँपालिका–४ का ७७ वर्षीय पुरुष र सोही गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

योसँगै सेती प्रादेशिक अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९४ पुगेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार