बिसीसी सुपर कप २०७८ को तयारी तिब्र पारिदैँ

बिसीसी सुपरकप २०७८ को तयारी तिब्र पारिदैँ

धनगढी : बुंगल क्रिकेट क्लबको आयोजनामा हुने प्रथम बिसीसी सुपरकप २०७८ को तयारी तिब्र पारिएको छ ।

बुंगल क्रिकेट क्लबको आयोजनामा बझाङ्को बुंगलस्थीत दहबगरमा हुन लागेको क्रिकेट प्रतियोगीताको तयारीबारे जानकारी गराइने भएको छ ।

प्रथम क्रिकेट प्रतियोगीताको तयारी तथा कप प्रर्दशनीबारे यही असोज १५ गते धनगढीमा पत्रकार सम्बेलनमा मार्फत मुख्य प्रायोजक, सह प्रायोजक, कप प्रर्दशनी, पुरस्कार राशी, खेल तालिका लगायतको बारेमा जानकारी गराइने संयोजक किरन कुँवरले जानकारी दिएका छन् । प्रथम बिसीसी सुपरकप क्रिकेट प्रतियोगीता क्रिकेट खेल क्षेत्रको बिकास र खेलाडीहरु उत्पादन गर्ने उदेश्य रहेकोे जनाइएको छ ।

 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार