नेपाली काँग्रेसद्वारा कैलाली जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक

कांग्रेस कैलाली

धनगढी : कांग्रेस कैलालीका क्रियाशील सदस्यहरुको नामावली प्रकाशित भएको छ।

केन्द्रीय निर्वाचन समितिले शनिबार थप पाँच जिल्लाका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरेको काङ्ग्रेस कैलालीका उपसभापति प्रकाश बमले बताए।

भोलि निर्वाचन अधिकृत आउने जानकरी आएको बताउदै उनले त्यसपछि वडा अधिवेशनबारे टुंगो लाग्ने बताए। सदस्यता विवादका कारण कैलालीमा अधिवेशन हुन सकेको थिएन।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार