साफ च्याम्पियनसिप फाइनल : नेपाल २-० ले पछि

साफ च्याम्पियनसिप फाइनल

काठमाडौ : साफ च्याम्पियनसिपको फाइनलमा नेपाल २-० ले पछि परेको छ । पहिलो हाफसम्म गोलरहित सकिएको खेलको दोश्रो हाफको चौथो मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाए ।

त्यसको अर्को मिनेटमै भारतले अर्को गोल थप्यो

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार