SKIP THIS

Axis Vidyashram plus 2 in Law, Science & Management

साफ च्याम्पियनसिप फाइनल : नेपाल २-० ले पछि

साफ च्याम्पियनसिप फाइनल

काठमाडौ : साफ च्याम्पियनसिपको फाइनलमा नेपाल २-० ले पछि परेको छ । पहिलो हाफसम्म गोलरहित सकिएको खेलको दोश्रो हाफको चौथो मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाए ।

त्यसको अर्को मिनेटमै भारतले अर्को गोल थप्यो

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार