यस्तो छ एमालेको संशोधित विधान, के-के प्रावधान थपिए (पूर्णपाठ)

काठमाडौं : नेकपा एमालेको नयाँ विधान प्रकाशनमा गएको छ ।

यही असोज १५-१७ मा गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनबाट पारित भएको मस्यौदालाई अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडैलसहितका नेताहरूले सोमबार अन्तिम टुंगो लगाएपछि संशोधित विधान प्रकाशनका लागि पठाइएको हो ।

२०७१ मा भएको नवौं महाधिवेशनबाट पारित धेरै व्यवस्थाहरू यस विधानमा संशोधन गरिएको छ । पहिलो विधान महाधिवेशनमा प्राप्त सुझावको आधारमा केही प्रावधानहरू पनि हेरफेर गरिएको एमाले स्रोतले जनाएको छ ।

अर्को पाँच वर्षसम्मको लागि पारित भएको संशोधित विधान र त्यसमा भएका प्रावधानहरू यस्ता छन् :-

CPN (UML), Bidhan - 2078

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार