कैलालीमा एक महिला मृत अवस्थामा फेला

बालिका मृत अवस्थामा फेला
प्रतिकारात्मक तस्बिर

धनगढी: कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

भजनी नगरपालिका-३ ठेकरपुरस्थित कान्द्रा नदीमा नाम, थर, वतन नखुलेकी महिला सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार