धनगढी: कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।
भजनी नगरपालिका-३ ठेकरपुरस्थित कान्द्रा नदीमा नाम, थर, वतन नखुलेकी महिला सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित