डोटीको बोगटान फुड्सिलमा २० वर्षीय युवा बने एमालेको वडा अध्यक्ष

डोटीको बोगटान फुड्सिलमा २० वर्षीय युवा एमालेको वडा अध्यक्ष

धनगढीः डोटीको फुड्सिल गाउपालिका वडा नम्बर ३ को अध्यक्षमा २० वर्षीय प्रेम अवस्थी एमालेको वडा अध्यक्षमा चयन भएका छन्। राजनीतिमा लागेको २ वर्षमा उनी एमालेको वडा अध्यक्ष बनेको बताउँछन्।

नेकपा एमालेको महाधिवेशन अन्तर्गत भइरहेको वडा अधिवेशनमा उनी सर्वसम्मत रुपमा वडा अध्यक्षमा चयन भएका हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार