दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

भिरबाट लडेर
प्रतिकारात्मक तस्बिर

दार्चुला : दार्चुलामा  भिरबाट लडेर एक महिलाको मृत्यु भएको  छ। जिल्लाको  नौगाड गाउँपालिका वडा नम्बर ३ खारकी ४५ वर्षीया मंगलीदेवी ठगुन्नाको भिरबाट लडेर मृत्यु भएको हो।

ठगुन्नाको बुधबार खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार