प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतबाट स्वदेश फर्किए

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतबाट स्वदेश फर्किए

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतबाट स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसंघको आयोजनामा ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भई देउवा आज विहान फर्किएका हुन् ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार