दीपावलीमा यस्ता देखिए सुदूरका मन्त्रालय र धनगढी बजार (फोटो समाचार)

कृत्रिम समानको प्रयोग बढ्दो

दीपावलीमा यस्ता देखिए सुदूरका मन्त्रालय र धनगढी बजार

धनगढी : आज नेपालीहरूको दोस्रो ठुलो चाड तिहार, कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजा हिजो साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधनासँगै दीपावली गरी देशभर लक्ष्मीपूजा मनाइएको छ ।

दीपावलीका अवसरमा सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरू क्रमशः मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र धनगढी उप-महानगरपालिकाको कार्यालय लगायत धनगढीमा घर, कार्यालयसँगै गाउँ बस्ती झिलिमिली भएको छ ।

यो रङ्गीचङ्गी र झिलिमिलीमा जताततै कृत्रिम मैन बत्ती र कृत्रिम मालाले प्राथमिकता पाएको देखिन्छ । प्राकृतिक फूल माला र दियो बत्ती भने विस्थापित भएजस्तै देखिएको छ । वाकी तस्बिरमा…

धनगढी उप-महानगरपालिकाको कार्यालय परिसर
धनगढी उप-महानगरपालिकाको कार्यालय परिसर
आन्तरिक मामिला तथा कानुन मन्त्रालय परिसर

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय परिसर

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय परिसर

बसपार्क
बसपार्क
बसपार्क
बसपार्क
चौराहा
चौराहा
चौराहा
चौराहा
चौराहा
चौराहा

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार