प्रधानसेनापति शर्मा श्रीमती सहित ९ सदस्यीय भ्रमण दलका साथ भारत प्रस्थान (फोटो समाचार)

भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम

प्रधानसेनापति भारत प्रस्थान

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।

औपचारिक भ्रमणका लागि श्रीमति सुनीता शर्मासहित ९ सदस्यीय भ्रमण दलका साथ उनी भारत प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।

भारत प्रस्थान गर्नुअघि जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । औपचारिक विदाइ कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासहित सैनिक सहचारीहरुको पनि उपस्थिति थियो ।

शर्मा प्रधानसेनापति नियुक्त भएपछि पहिलो विदेश भ्रमण हो । उनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

May be an image of ८ people, people standing, military uniform and outdoors

 

May be an image of ४ people, people standing and military uniform

May be an image of ८ people, people standing and outdoors

May be an image of ४ people, people standing and outdoors

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार