सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण [ तस्बिर सहित ]

संविधानले दिएको कार्यदिशाअनुसार काम गर्ने प्रतिवद्धता

सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गर्नुभएको छ ।

कात्तिक २३ गते प्रदेश प्रमुखमा नियुक्त हुनुभएका जोशीले शुक्रबार पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो ।

पदभार ग्रहण गर्नुहुँदै उहाँले संविधानले दिएको कार्यदिशाअनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेशको गरिमा उच्च पार्नेगरी काम गर्न सरकारलाई घच्घच्याउने र संविधान विपरीत काम गर्न नदिने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण प्रदेश प्रमुखको कार्यालय सुदूरपश्चिम प्रदेश

सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो । सरकारले एकैपटक तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरेको थियो । भने जोशी सुदूरपश्चिमका लागि उनी चौथो प्रदेश प्रमुख हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार