मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्तो रहने छ आजको मौसम ?

मौसम पूर्वानुमान
सांकेतिक तस्बिर

धनगढी : जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकि भू-भागको मौसम सामान्यतया सफा  रहेको  छ।

महाशाखाले जारी गरेको मौसमसम्बन्धि विवरण अनुसार आज  देशको पहाडी  भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार