सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीको लगातार दोस्रो खेलमा जित

सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगिता

धनगढी : वाई वाई यु-१९ अन्तर्गतको सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीले लगातार दोस्रो खेलमा जित निकालेको छ ।

दार्चुलाले टस जित्दै पहिलो ब्याटिङ रोजेको थियो ।निर्धारित ४० ओभरको खेलमा २१.२ ओभरमा सबै विकेट गुमाएर ४३ रन मात्र जोड्न सफल भएको थियो।

बलिङतर्फ कैलालीका लागी आजका प्लेयर अफ दि म्याच शेर मल्लले ८ ओभर बलिङ गर्दै ६ विकेट लिए भने नागराज सिंह र वसन्त कार्कीले समान २/२ विकेट लिए ।

४४ रनको झिनो लक्ष्य लाई कैलालीका पहिलो जोडिले ५ ओभर मानै जित निकाल्न सफल भए । कैलालीका लागि ओपनर टेक रावतले सर्वाधिक १८ रन र सन्दीप विष्टले १० को योगदान गरे । भोलि कैलालीले आफ्नो लिग अन्तर्गतको अन्तिम खेल बैतडी सङ खेल्नेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार