प्रेस सेन्टर नेपाल कैलालीको पाँचौँ जिल्ला अधिवेशनबाट भट्टको अध्यक्षतामा नयाँ कमिटी गठन

प्रेस सेन्टर नेपाल कैलालीको पाँचौँ जिल्ला अधिवेशनबाट भट्टको अध्यक्षतामा नयाँ कमिटी गठन

धनगढी : प्रेस सेन्टर नेपाल कैलालीको पाँचौँ जिल्ला अधिवेशन आज धनगढीमा सम्पन्न भएको छ ।

प्रेस सेन्टर कैलालीका तत्कालीन अध्यक्ष हरिष बिकको अध्यक्षतामा भएको भेलाले तेज राज भट्टको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्ष झलनाथ खनाल र निर्मला खडायत, सचिव मंगल बास्कोटी, सहसचिव जनार्दन उपाध्याय र टिआर कठरिया, कोषाध्यक्ष राम दहित, सदस्यहरू दुर्जन चौधरी, मोतिराम चौधरी, प्रविन चौधरी, भक्तबहादुर विक, बविता भट्ट, वर्षा सुनार, खेम पाण्डे र दिपक टमट्टा, रहेका छन् ।

साथै भेलाले प्रदेश प्रतिनिधिमा धनराज विक, घनश्याम पौडेल, सुरेन्द्र ताम्राकार, बलराम भगोरिया र कमला चौधरीलाई चयन गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार