जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको नेतृत्व प्रहरी निरीक्षक वकिल सिंहले सम्हाले

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको नेतृत्व प्रहरी निरीक्षक वकिल सिंहले सम्हाले

धनगढी : जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको नेतृत्व प्रहरी निरीक्षक वकिल सिंहले सम्हालेका छन् । बुधबार देखि प्रहरी निरीक्षक सिंहले जिल्ला  ट्राफिक कैलालीको नेतृत्व सम्हालेका हुन ।

प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराको महानगरीय प्रहरी परिषर काठमाण्डौँ सरुवा भएपछि ट्राफिक प्रहरी कैलालीको नेतृत्व सिंहले सम्हालेका हुन् ।

उनी साईबर ब्युरो काठमाडौँबाट सरुवा भएर कैलाली आएका हुन् । सिंहले यसअघि वडा प्रहरी कार्यालय धनगढीको कमाण्ड समेत सम्हालेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार