स्यालसँग ठोक्कियो बुद्ध एयरको जहाज

बुद्ध एयर
फाईल तस्बिर

बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएको छ । नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको एटीआर- ७२ विमान आज साँझ करिब ७ बजे स्यालसँग ठोक्किएको हो ।

जहाज स्यालसँग ठोक्किए पनि यात्रुहरू भने सुरक्षित रहेको बताइएको छ । प्राविधिकहरूले जहाजको जाँच गरिरहेका छन् । सो विमान त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार