कैलालीका एक सय परिवारलाई राहत वितरण

कैलालीका एक सय परिवारलाई राहत वितरण

धनगढी : मिसन अम्बेडकर नेपालको समन्वयमा कैलालीका एक सय परिवारलाई राहत वितरण गरिएको छ । टिकापुर नगरपालिका ८ सत्तीमा रहेका विपन्न परिवार लाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

सोमबार राजकीय लुम्बिनी बुद्ध विहारका भिक्षु सागर धँम्बको सहकार्यमा राहात सामाग्री वितरण गरिएको हो । सत्ती मा रहेका सामाजिक आर्थिक  क्षेत्रमा पछि परेको बादी समुदाय लगायत अन्य नागरिक लाई समेत वितरण गरिएको मिसन अम्बेडर नेपालका अध्यक्ष मनोज जैगडीले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार