तेस्रो दिपेन्द्र स्वार स्मृति क्रिकेट प्रतियोगिताको आज फाईनल खेल हुँदै

धनगढी : तेस्रो दिपेन्द्र स्वार स्मृति क्रिकेट प्रतियोगिताको आज फाईनल खेल हुने भएको छ । दिपु सोसाइटी धनगढीको आयोजनामा यहि मङ्सिर २९ गतेदेखि पुस ५ गते सम्म सञ्चालित प्रतियोगिताको आज अन्तिम दिन फाइनल खेल भइरहेको हो ।
१६ टिम को सहभागीता रहेको प्रतियोगितामा फाईनल खेलमा आज शिवनगर लायन्स क्लब धनगढी र एबि सप्लार्यस महेन्द्रनगर बिच प्रतिस्पर्धा हुने भएको छ ।
धनगढी उप-महानगरपालिकाका प्रमुख नृप ब. वड को प्रमुख आतिथ्यतामा सोमबार ११ बजे दिखी कैलाली बहुमुखी क्यामसको खेलमैदानमा अन्तिम खेल हुने प्रतियोगिताका कार्यक्रम संयोजक नबिन दाहालले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने टिमले ट्रफी सहित रु १ लाख प्राप्त गर्ने छ । दोस्रो हुने टिमले रु ५० हजार पाउने छ । भने उत्कृष्ट ब्याट्सम्यान ले एन्ड्रोड पाउने छ ।
यस्तै, म्यान अफद श्रीजले कुल प्याड मोबाइल प्रदान गरिने आयोजक ले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार