सुदूरपश्चिमबाट प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमको बिदाइ

सुदूरपश्चिमबाट प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमको बिदाइ

धनगढी : सुदूरपश्चिमबाट प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमको बिदाइ भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय इनटेलिजेन्स शाखामा सरुवा भएका एसपी गौतमलाई आज एक कार्यक्रम बिच बिदाइ गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले केही दिनअघि उनको सरुवा गरेको थियो। गौतमको काठमाडौं उपत्यका प्रहरी कार्यालय इनटेलिजेन्स शाखामा सरुवा भएको छ। उनको ठाउँमा अब प्रविण धिताल आउने भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार