नेता नागरिको पहलमा बैतडीको भटनाका एकल महिला लगायतका व्यक्तिहरूलाई ६० पिस बलाङकेट वितरण

बलाङकेट वितरण

धनगढी : बैतडीका एकल महिला लगायतका व्यक्तिहरुलाई ६० पिस बलाङकेट वितरण गरिएको छ । बुधबार चुजी फाउन्डेसनको सहयोगमा र नेपाल परिवार दलको युवा नेता खडक नागरी तथा नेपाल परिवार दलका युवा नेता सुदर्शन भट्टको पहलमा जिल्लाको पुर्चौडी नगरपालिका वडा ४ का वृद्धा गरिब एकल महिलाहरुलाइ ६० पिस बलाङकेट वितरण गरिएको हो ।

सो कार्यक्रममा नेपाल परिवार दलका पुर्चौडि नगरपालिका युवा नेता धनी दत्त भट्ट, पूर्ण भट्ट, कमल भट्ट लगायत नगर कमिटीका अन्य सदस्य हरू को पनि सहभागिता रहेको नगर कमिटी सदस्य जय नाथले जानकारी दिए ।

त्यहाँको स्थानीय सरकारले अहिले सम्म कुनै सहयोग नगरेको अवस्थामा नेपाल परिवार दलले यो चिसो मौसममा सहयोग गरेकोमा स्थानीय हरुले धन्यवाद व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार