कक्षा १२ ग्रेडवृद्धि परीक्षाको परीक्षाफल सार्वजनिक, नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ?

कक्षा १२ को परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुहोस् ?

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गरिएको हो ।

परीक्षामा ४२ हजार ४३ परीक्षार्थी सहभागी भएका थिए । ती मध्ये ४ जनाको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ ।

माघ २ र ३ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन भएको थियो । नतिजा सम्बन्धित वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत हेर्न सकिनेछ ।  https://neb.ntc.net.np/

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार