डोटी र डडेल्धुराको सीमानामा एक पुरुषको शव फेला

मृत्यु
प्रतिकारात्मक तस्बिर

धनगढी : डोटी र डडेल्धुराको सीमानामा एक पुरुषको शव फेला परेको छ । डोटी र डडेल्धुराको सीमानामा पर्ने भीमदत्त राजमार्गको गोगनपानीमा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उक्त शव केही दिनदेखि बेपत्ता रहेका डडेल्धुराका पुरुषको भएको बुझिएको छ।

जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले अहिले नै सम्पूर्ण विवरण न आएको र घटनाबारे अनुसन्धान भइरहेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार