कैलाली प्रहरीको रेस्टुरेन्टमा छापा, धनगढीबाट ७ महिनादेखि बन्धक ३ किशोरीको उद्धार

कैलाली प्रहरीको रेस्टुरेन्टमा छापा, धनगढीबाट ७ महिनादेखि बन्धक ३ किशोरीको उद्धार

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उप-महानगरपालिका ४ रातोपुलमा रहेको टिनटिन बार एण्ड रेष्टुरेन्टमा छापा मारेको छ । बारमा तीन किशोरीलाई सात महिनादेखि बन्धक बनाएर राखेको गुनासो प्रहरीले उक्त बारमा छापा मारेको हो ।

रेष्टुरेन्टका सञ्चालनले आफू बाहिर जाँदा ताला लगाएर जाने गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । त्यहाँ बन्धक बनाएर राखेका तीन जना किशोरीको प्रहरीले उद्धार उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट डिएसपी रविन विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार