पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्री प्रेमबहादुर आले धनगढीमा

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्री प्रेमबहादुर आले धनगढीमा

धनगढी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल धनगढी पुगेका छन् ।

नेपाल अखिल नेपाल महिला संघ (समाजवादी) को शुक्रबारको प्रदेश भेलालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् ।

अध्यक्ष नेपालसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि धनगढी आएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार